महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारू बैलगाडाको पूजा गर्दै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आँगनमा राखिएको मोटरसाइकलको पूजा गरे । उनले यसरी तिहार सकिएको दोस्रो दिन (आज) मात्रै नभइ हरेक वर्ष ‘दिवारी’ मा आफूलाई काम गर्न सहज हुने मोटरसाइकल...