सरकारको आम्दानीभन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।

सम्बन्धित सामग्री

कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको लेखा परीक्षण प्रतिवेदन पेश भएको छ । हिजो (मंगलबार) केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् । नेता घिमिरेले पार्टीको १४औं महाधिवेन पश्चातको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पेश गरेका हुन् । नेता घिमिरेले पेश गरेको प्रतिवेदनअनुसार आव […]

सरकारी वित्त : आम्दानीभन्दा खर्च धेरै

१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमास पूरा हुँदा सरकार पुनः घाटामा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । यसबीचमा सरकारको कुल आम्दानी भने मात्र २ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ मात्र रहेको […]

सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडौँ  । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।          महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्...

यारी नाकामा आम्दानीभन्दा खर्च बढी

सिमकोट – नेपाल र चीनको सीमाना हिल्सामा यारी नाका भन्सार कार्यालयलाई आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ। हिल्सामा रहेको भन्सार कार्यालयमा कर्मचारी नभएर बन्द हुनु र सदरमुकाम सिमकोटबाट कर्मचारी जानुपरेपछि कार्यालयले आम्दानीभन्दा खर्च बढी व्यहोर्नुपरेको हो। यारी नाका भन्सार कार्यालयले पुस १३ गते चीनबाट आयात भएको व्यापारीको सामानको भन्सार उठाउन जाँदा आम्दानी […]

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काँधमा छ। झन्डै १९ महिनापछि फेरि अर्थतन्त्रको बागडोर पौडेलले सम्हाल्दै गर्दा आर्थिक सूचकांक निकै कमजोर छन्। सरकारी आम्दानी ह्वात्तै घटेको छ, राजस्व संकलन हुन नसक्दा आम्दानीभन्दा खर्च बढी भएर सरकारको विभिन्न कोषमा भएको रकम रित्तिने क्रममा छ।निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजस्व दोब्बर बनाउने

पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडाैं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर रहेको छ । तर, खर्च भने प्राप्तिभन्दा ४६ अर्ब चार करोडले बढी अर्थात् दुई खर्ब ७८ अर्ब १६ करोड भएको छ । आयभन्दा व्यय धेरै भएपछि संघीय सरकारको खाता ऋणात्मक देखिएको […]

पहिलो त्रैमासमा प्राप्तिभन्दा खर्च बढी हुँदा सरकारी ढुकुटी ऋणात्मक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी (प्राप्ति) दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर देखिएको छ । तर, खर्च भने प्राप्तिभन्दा...