काठमाडौंः चुनावमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक क्षेत्रीय सभापतिलाई कारबाही गरेको छ। प्रतिनिधि सभाका उम्मेदवार शिव हुमागाईँलाई अन्तर्घात गरेर हराएको भन्दै जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कारबाही गरेको हो। यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई पनि जिल्ला…