एक्कासी किन निस्किए मेयर बालेन विदेश भ्रमणमा ?

काठमाडौं, २१ पुष । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन) विदेश भ्रमणमा गएका छन्। उनी परिवारका सदस्यहरुसँग इन्डोनेसिया भ्रमणमा गएका हुन्। मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो र नीजि विदेश भ्रमण हो। भ्रमण व्यक्तिगत भएकाले त्यहाँ उनको कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयले जनाएको छ। बालेन पुष २५ गते नेपाल फर्किने जनाईएको छ । file […]

सम्बन्धित सामग्री

बोल्न नपाएको झोकमा फोरम बैठक छाडेर निस्किए मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।...

जब माइतीघरको धर्नाअगाडि बालेनको गाडी रोकियो (भिडिओ)

बिहान करिब ११ बजेतिर एउटा गाडी प्रहरीको ब्यारिगेट नजिक रोकियो । गाडीबाट दाह्री र चश्मासहित एक चिरपरिचित अनुहार आक्रोशित भावमा बाहिर निस्किए । उनी थिए, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । बालेनसँगै उनका पीए पनि बाहिर आए ।

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए । सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्‍दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए । घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने […]

बालेनको सक्रियता : अवैध संरचना हटाएर पार्किङ खुलाउँदै

काठमाडौं :  बुधबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर क्षेत्रको अनुगमनमा निस्किए।फुटपाथ तथा पार्किङको समस्या रहेको काठमाडौमा अन्डरग्राउन्ड पार्किङ खाली गराउन लागे।  सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खाली गराउने अभियान थालेका बालेनन् बुधबार आधा दर्जनभन्दा बढी पार्किङ खाली गर्नुका साथै अवैध रूपमा बनाएको संरचना हटाए।  काठमाडौं उपत्यकामा रहेको  सवारी पार्किङको समस्या समाधान गर्नका लागि सो अभियान चलाइएको मेयर साहको स्वकीय सचिव भूपदेव सा

भादगाउँले टोपीमा सजिँदै धन्यवाद र्‍यालीमा निस्किए बालेन (तस्बिर सहित)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद र्‍यालीमा निस्किएका छन्। कालो भादगाउँले टोमीमा शीरमा सजाएर नेपालको झण्डा ओढी शाह शुक्रबार मतदातालाई धन्यवाद भन्न निस्किएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। उनको धन्यवाद र्‍यालीमा काठमाडौँ महानगरपालिकाका अर्का स्वतन्त्र उम्मेदवार शुमन सायमी […]