कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका नागरिकले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्। कृष्णपुर नगरपालिका ७ नम्बर वडाका ६५ किसानले जमिनको लालपुर्जा पाएका हुन्।
शनिबार एक कार्यक्रमबीच कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन...
उनी बस्दै आएको जमिन भूमि आयोगले नापेर गएको बषौँ भयो। निर्वाचनमा नेताहरुले पनि लालपुर्जा दिने आश्वासन देखाए। अहिले सरकारले ऐन संशोधन गरेर भएपनि लालपुर्जा दिने घोषणा गरेको छ। यतिखेर उनलाई लालपुर्जा पाउने आशा भने झिनो छ।...
सिमकोट – दुर्गमको बस्ती मासपुरका स्थानीय बासिन्दाले आफ्नो जग्गाको लालपुर्जा पाएका छन्। जग्गा नापजाँच भएको तीस वर्षपछि मासपुरवासीले लालपुर्जा पाएका हुन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी वीरकला बुढाले आफ्नो जग्गा नापी भएको तीस वर्षपछि लालपुर्जा पाएको बताइन्। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले भने गाउँका २४ घरधुरी सबैले लालपुर्जा प्राप्त गरेका हुन्। […]
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।
अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन। २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।...
वर्षौंदेखि लालपुर्जा नभएका भूमिहिनले आफ्नै नाममा दर्ता रहेको जग्गाको लालपुर्जा पाउने भएका छन्। राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरुलाई लालपुर्जासहितको जग्गा दिने अन्तिम तयारी गरेको छ।
राष्ट्रिय भूमि आयोग महोत्तरी जिल्ला समितिका...
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका मुक्त कमैयाले नयाँ लालपुर्जा माग गर्दै भूमिसुधार र मालपोत कार्यालयमा मागपत्र पेस गरेका छन् । बस्तीमा आगलागी हुँदा लाजपुर्जा जलेको तर अहिलेसम्म नयाँ लालपुर्जा नपाएको उनीहरुको भनाइ छ ।उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरी नयाँ लालपुर्जा दिनुपर्ने भन्दै मागपत्र पेस गरेका हुन् । ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र अनुसारको ब्लुप्रिन्ट, फाईल नक्सा उपलब्ध गराउनु पर्ने, पुनःस्थापना प्रक्रियाको क्रममा १३ घ
२ सय बढी दलित समुदायहरु लालपुर्जा प्राप्तिका लागि लडिरहेका छन्। तर, सरकारले अहिलेसम्म लालपुर्जा दिन सकेको छैन्। उनीहरु सुकुम्वासी जस्तै भएर जीवन बिताउनु परेको छ।...
सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।...