नेपाल कोरोना महामारीको दोश्रो लहरसँग जुधिरहेको छ । संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारीमा रहँदा करीब २०० जनाले दैनिक ज्यान गुमाइरहेका छन् । यस्तो विषम परिस्थितिमा राजनीतिक दल सरकार ढाल्ने र बनाउने खेलमा छन् । संसद् भंग गरेर नयाँ चुनावको मिति तोकिएको छ । सरकार र राजनीतिक दलको क्रियाकलापले आम नागरिकमा निराशा छाएको छ । […]