छड्के- २ को वर्कशपमा अनमोलको ग्याङस्टार लुक्स

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला चितवनमा  छन् । नयाँ फिल्ममा ‘छड्के २’ काम शुरु गर्नुअघि नै अनमाेल केसीकाे  लुक्स सार्वजनिक भएको छ । छायांकनको तयारीमा रहेको उक्त फिल्मका अभिनेता केसी कार्यशालामा व्यस्त छन् । उनको नयाँ लुक्स सार्वजनिक भएको हो । निगम श्रेष्ठको पटकथा र निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायांकनभदौ १ गतेबाट शुरु […]