कञ्चनपुर – निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समिति शुक्रबार कञ्चनपुर आइपुगेको छ । गृह मन्त्रालयका वरिष्ठ सह सचिव हरिप्रसाद मैनालीको नेतृत्वको ५ सदस्यीय टोली शुक्रबार महेन्द्रनगर आइपुगेको हो ।
महेन्द्रनगर आइपुगेलगत्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उच्चस्तरीय ...