निर्मला हत्या प्रकरण: ‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

उल्टाखाम (कञ्चनपुर) । निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण ...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण : के हो डीएनए परीक्षण ? कसरी पत्ता लाग्छ दोषी ?

काठमाडौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्दा पनि दोषीको पहिचान अझै हुन सकेको छैन ।   घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकार र नेपाल प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।  घटनामा संलग्नको पहिचान गर्न भन्दै सरकारले गृह मन्त्रा...

निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्ट र छोराको डीएनए परीक्षण सुरु

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ । हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपाल...

निर्मला हत्या प्रकरण : एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

कञ्चनपुर : निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।  प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउन...

निर्मला हत्या प्रकरण नयाँ मोडमा 'प्रहरीले दोषी बचाउन खोजेको पुष्टि'

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।  डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् ...