पुलिसलाई स्तब्ध पार्दै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल एसोसिएसनले बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको खेलमा पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले स्तब्ध पार्दै मोरङ अन्तिम चारमा पुगेको हो । फाइनल...

सम्बन्धित सामग्री

मोरङ व्यापार संघले ट्रेड एक्सो आयोजना गर्ने

मोरङ – मोरङ व्यापार संघले कृषि पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रियस्तरको ट्रेड एक्सो आयोजना गर्ने भएको छ। विराटनगरस्थित ब्यापार संघमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष नवीन रिजालले पुस ६ गतेदेखि १६ गतेसम्म आर्थिक चलायमानलाई सक्रिय बनाउन ट्रेड एक्स्पो आयोजना हुने बताए। पत्रकार सम्मेलनका क्रममा अध्यक्ष रिजालले मोरङ सुनसरी आर्थिक करिडोरको […]

झापा, मोरङ र सुनसरीका नाकामा कडाइ

मोरङ- भारतसँग जोडिएका कोसी प्रदेशका तीनवटा तराई जिल्लाका सीमानाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ। स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीतर्फको नाकामा सतर्कता बढाएको हो। तराई क्षेत्रमध्ये सुनसरीको विभिन्न स्थानमा हुने भनिएको मुस्लिम समुदायको धार्मिकसभाका लागि भारततर्फबाट नागरिक आउनेक्रम बढेसँगै प्रशासनले सतर्कता अपनाएको हाे। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पछिल्लो समय सीमाक्षेत्रबाट आउजाउ बढेसँगै प्रहरीले धार्मिकसभाका […]

मोरङ ६ मा मतगणना सुरु

मोरङ – मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना सुरु भएको छ। विराटनगरस्थित आदर्श विद्यालयमा मतगणना सुरु भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। प्रतिनिधि सभातर्फ पहिलो चरणमा मोरङको सुन्दरहरैंचास्थित ज्योति माविको मतपेटिकाको गणना हुनेछ। मोरङ क्षेत्र नम्बर ६ मा ६७ दशमलव ७१ प्रतिशत मत खसेको छ। सो क्षेत्रमा १ लाख […]

मोरङ आउँदै प्रधानमन्त्री देउवा, के के छन् कार्यक्रम?

मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने भएका छन्। जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ आउने भएका हुन्। सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालका अनुसार सोमबार प्रधानमन्त्री देउवा नगरपालिकामा आयोजना हुने दुई कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा बिहान हेलिकोप्टरबाट हरैंचा आउनेछन्। उनले हरैंचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन गर्नेछन्। अस्पताल उद्घाटनपछि […]

मोरङ व्यापार ट्रेड एक्स्पो हुने

मोरङ – मोरङ व्यापार संघले स्वदेशी उत्पादन प्रबर्द्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो २०२२’ गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गरी आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पोबारे जानकारी गराएको छ । संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, […]

मोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने

२४ फागुन, विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको हो । कोरोनाका कारण थलिएको व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले ट्रेड एक्स्पो आयोजना गर्न लागिएको उनले जानकारी दिए । एक्स्पोमा २७५ वटा स्टलहरू रहने मोरङ व्यापार […]

मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल चयन भएका छन्। यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष रहेका रिजाल ३३ औं कार्यसमितिको अध्यक्षमा चयन भएका हुन्।...

मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल चयन भएका छन्। यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष रहेका रिजाल ३३ औं कार्यसमितिको अध्यक्षमा चयन भएका हुन्।...

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक […]

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ । सुनसरीको धरान-८ घर भएका ३० वर्षीय सुवास लिम्बूको शनिवार उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । मृतक लिम्बूमा श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल लगेको थियो । लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बूलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । लिम्बूलाई मोरङ प्रहरीले २०७४ चैत २३ गते पक्राउ गरेको थियो ।