‘जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था छैन’

काठमाडौं । बर्खा लागेसँगै काठमाडौं उपत्यकामा झाडापखाला र हैजाको संक्रमण देखा परेको छ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग देखिएको ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । पछिल्लो समय पुष्टि भएका झाडापखाला, हैजा संक्रमणको स्रोत के हो ? उपत्यकाका विभिन्न ठाउँठाउँमा हैजाका बिरामी पुष्टि हुनु महामारीको संकेत त होइन ? हैजा फैलन नदिनका लागि सरकारले कस्तो काम गरिरहेको छ ? यस्ता विषयमा रातोपाटीले इपिडिमियो

सम्बन्धित सामग्री

पानीका जारको अनुगमन : कतै कीरा त कतै फोहोर भएकाे गुनासाे

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ । पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा […]

कस्तो छ काठमाडौंमा हैजाको अवस्था ?

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युबवेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ । महाशाखाका निर्देशक डा. चुमनलाल दासले सोमबार संसद्को...