काठमाडौँ : नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै छ। सहिद तथा बेपत्ता योद्धा परिवारसँग भेटघाट, अन्तरसंवाद, कोणसभा, जनसभा, संगठन विस्तार लगायतका कार्यक्रम गरेर सहिद सप्ताह मनाउन माओवादी केन्द्रले सर्कुलर जारी गरेको छ।आफू सरकारको नेतृत्वमा भएको माओवादीले आज पहिलो दिन ’जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभा गरेको छ। सभालाई सम्बोधन गर्न गोरखाको बारपाक सुलिकोट पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलै भए पनि आफू तेस्