बङ्गलादेशका विद्यार्थी नेताले आन्दोलन अगाडि अमेरिकी र पाकिस्तानी गुप्तचरलाई भेटे : भारतीय गुप्तचर

काठमाडौं । बङ्गलादेशका आन्दोलन हाँक्ने विद्यार्थी नेताहरूले आन्दोलन अगाडि अमेरिकी गुप्तचर निकाय सिआईए र पाकिस्तानी गुप्तचर निकाय आईएस आईलाई भेटेको भारतीय गुप्तचर निकायलाई साभार गरेर भारतीय मिडियाले उल्लेख गरेको छ । ती विद्यार्थी नेताहरूले कतारको राजधानी दोहा, यूएईको सहर दुबई र पाकिस्तान पुगेर एक बर्स अगाडि भेट गरेको बताइएको छ । यो समाचार शेख हसिनापुत्र […]

सम्बन्धित सामग्री

मेकियाभेलियन कूटनीतिज्ञहरूको नेपाल भ्रमण

बेलायती एमआईसिक्स र अमेरिकी सीआईए लगायतका ‘जासुसको गुँड हो काठमाडौं’ भन्छन् थोमस बेल । काठमाडौंमा दक्षिण कोरियाली र जापानीहरू उत्तर कोरियालीहरूलाई हेर्छन्... उत्तर कोरियालीहरू भियाग्रा बेचेर पैसा कमाउँछन्... चिनियाँहरू तिब्बती शरणार्थीहरूलाई हेर्छन्... भारतीय गुप्तचर एजेन्सीले पाकिस्तानी आईएसआईलाई हेर्छ... आईएसआईले भारतमा नक्कली नोट घुसाउने काम गर्छ (थोमस बेल, काठमाडौं, सन् २०१४) ।