म्याग्दी-धौलागिरि हिमालबाट बग्ने म्याग्दी र रघुगंगा नदीमा झोलुंगे र पक्की पुल निर्माणले तीव्रता पाएको छ । पछिल्लो समय तीन तहको सरकारले एक गाउँदेखि अर्को गाउँमा सहज रूपमा यातायात र पैदलयात्रीलाई सहज गराउन पक्की पुल र झोलुंगे पुल निर्माणमा प्राथमिकता दिएको हो ।म्याग्दी नदीमा ३ वटा पक्की पुल निर्माणाधीन छ भने रघुगंगा नदीमा हाइ«डोले बेलिब्रिज पुल […]