एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्ने भएको छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीको अनुमान छ । बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रमलगायत एजेन्डामा छलफल हुने पार्टीका...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीकाे पोलिट ब्यूराे बैठक आज बस्दै

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टी काे आज साेमबार पोलिट ब्यूराे बैठक बस्ने भएकाे छ । बैठक साेमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभएकाे हाे । दुई दिन एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले पार्टीको बारेमा समीक्षा तथा आगामी सरकारमा जान नजाने र अन्य पार्टीहरुसँगको सहकार्य तथा […]

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई […] The post नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धनकाे बैठक आज बस्दै, भावी सरकार गठनबारेमा छलफल हुने

काठमाडौँ- सत्तारूढ गठबन्धनकाे बैठक सोमबार बस्ने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे। चुनावपछि पहिलो पटक औपचारिक रूपमा बस्न लागेको गठबन्धनको बैठकमा चुनावको समीक्षा हुनेछ। भावी सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेकाे माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए। शनिबार […]

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा बस्ने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् । बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल […]

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

१३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ । आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटीको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुनेछ । यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा […]

निर्वाचन परिणामकाे समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडाैँ- नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन्। उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन। पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट धोका भएको पार्टी […]

सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक आज बस्दै

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न  लागेको हो । आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।गठबन्धनमा स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ । करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक ...