काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा […]
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरू । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने समस्या हट्नुका साथै भरियाहरूले रोजगारी पाएका छन् । तस्बिर: सन्तोष गौतम