सुदूरपश्चिम प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान - Nepal Japan

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको मु

सम्बन्धित सामग्री

नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन्। यसअघि नाउपाकै अर्का नेता लक्ष्मण किशोर चौधरीले दाबी पेश  गरेका थिए।

कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मण चौधरीको मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मण चौधरीको मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं, पुस २७ । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समय सीमा अनुसार आज साँझ ५ बजेभित्र सरकारमा दाबी गरिसक्नुपर्ने छ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारको नेतृत्वको दौडमा छन्। सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको उनले […]

सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउने दिन

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म मुख्यमन्त्रीसहित नयाँ सरकार गठनका लागि दाबी गरिनेछ। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने दलको सरकार बन्ने पक्का […]

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा बुधबार सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि एमाले का राजेन्द्रसिंह रावलले दाबी पेश गर्ने भएका छन्। केन्द्रमा सत्ता साझेदार दलहरूबीच भएको सहमति अनुसार उनले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका हुन्।केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो गर

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।...

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान

काठमाडौं, २० पौष । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी ७ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। ‘संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनैपनि दलले स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधार […]

सुदूरपश्चिम प्रदेश : सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधबार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए। दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले ढुंगाना