नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ ।  अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।  प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् । नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ । अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा

काठमाडौँ– पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ ।  खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह […]

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

काठमाडौँ– आजबाट नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ। अखिल नेपाल फुटबल संघको खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो। नेपाल र […]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । टोलीका सबै खेलाडी आज साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुनेछन् । नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा अफ्रिकी राष्ट मौरिससविरुद्ध खेल्दैछ । अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो […]

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै …

पोखरामा यसरी गरिँदैछ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण [फोटो फिचर]

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेको छ। नेपाली खेलाडीहरु साफ च्याम्पियनशीपका लागि यो अभ्यास गरिरहेका हुन्। सो प्रतियोगिता माल्दिभ्समा हुने भएको छ।

तीन खेलाडी थप्दै राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो । यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

२० असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु भएको छ । जुलाई १ देखि हुने भनिए पनि केही खेलाडीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छ । बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि […]