विराटनगर: लोकसेवा आयोग प्रदेश १ ले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ।
आइतवार कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेशलोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सो विषयमा प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका हुन्।
प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ