धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको...
प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौंले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना दिएको छ । पूर्वाधार, सामर्थ्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।…
काठमाडौं: प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घण्टा सम्म धर्ना बसेको संर्घष समितिका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए।
‘धनकुटा शान्ति सुरक्षा, उर्जा खपत र मौसमको
प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने भन्दै धनकुटाका नागरिकले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।