धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना :: Pahilopost.com

धनकुटा :  प्रदेश नम्बर एकको राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन्।  धनकुटाको मदनचोकबाट अघि बढेको जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो। सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य

सम्बन्धित सामग्री

धनकुटेलीद्वारा आज पनि धर्ना

प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौंले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना दिएको छ । पूर्वाधार, सामर्थ्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।…

धनकुटालाई प्रदेश १ को मुकाम तोक्न बालुवाटारमा धर्ना :: Pahilopost.com

काठमाडौं: प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घण्टा सम्म धर्ना बसेको संर्घष समितिका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए। ‘धनकुटा शान्ति सुरक्षा, उर्जा खपत र मौसमको