पाल्पामा कपडा बैंक स्थापना, विपद्मा परेका र विपन्नलाई वितरण गरिने

७ जेठ, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा कपडा बैंकको स्थापना भएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसँगको सहकार्यमा कपडा बैंकको स्थापना गरिएको हो । विपद्मा परेका र विपन्नलाई नि:शुल्क वितरण गर्नका लागि कपडा बैंक स्थापना …

सम्बन्धित सामग्री

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।...

वडाध्यक्ष थापाद्वारा दसैँ भत्ताको रकमबाट विपन्नलाई खाद्यान्न वितरण

प्रति एक परिवार एक बोरा चामल, दाल र एउटा खुकुरा वितरण कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको दसै‌ँ भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। भीमदत्त नगरपालिका( ११का वडाध्यक्ष प्रकाश थापाले आफुले पाएको...

विपन्नलाई छात्रवृत्ति

काठमाडौँ, २३ फागुन । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई […]

मधेसमा शीतलहर, विपन्नलाई कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए । “चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोह

दुई सय विपन्नलाई सुधारिएको चुलो

काठमाडौँ,१२ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताइन् । उनका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ […]

लहान नगरपालिका :  विपन्नलाई जस्तापाता दिनुअघि नै मेयर–उपमेयरबीच लफडा

सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो...

विपन्नलाई कम्बल सहयोग

सिमकोट – दुर्गममा बसोवास गर्दै आएका विपन्नलाई कम्बल सहयोग गरिएको छ। आर्थिक अवस्था न्यून भएका गरिब तथा एकल महिलालाई कम्बल सहयोग गरिएको हो। नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले सत्य साई केन्द्र सुर्खेतबाट प्राप्त ५० मध्ये ४० जना विपन्नलाई वितरण गरिएको जानकारी दिए। केन्द्रबाट हुम्लासम्म कम्बल ल्याउन उनले सहजीकरण गरेका थिए। चिसो बढिरहेका बेला त्यसबाट […]

टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा

टुहुरा बालबालिका र विपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा वितरण गरिएको छ।...

अति विपन्नलाई राहत वितरण

रुकुममा अति विपन्न महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले तरगङ्गीनी फाउन्डेसन र महिला मानव अधिकार रक्षक सन्जाल रुकुमको सहकार्यमा यहाँका हिंसा प्रभावित, द्वन्द्व प्रभावित, एकल महिलाहरुलाई राहत वितरण गरेको हो।...

विपन्नलाई राहत वितरण कहिले ?

राम धामी, डडेल्धुरा लामो निषेधाज्ञाका कारण विपन्न समुदायलाई जीवन निर्वाह गर्न कठिनाइ भइरहेको भए पनि सरकारी तथा गैरसरकारी निकायले यस वर्ष भने अझै राहत वितरणको सुरसार गरेका छैनन् । कोरोना महामारीको पहिलो लहरमा गत वर्ष सरकारले गरेको लकडाउनका क्रममा संघ, प्रदेश तथा स्थानीय सरकारहरूले दैनिक ज्यालामा काम गर्ने मजदुर र विपन्न वर्गलाई खाद्यान्नलगायत राहत वितरण […]