दुर्गाराजलाई गुरिल्ला म्याराथनको उपाधि

रुकुम ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित तेस्रो मौराखारा खुला गुरिल्ला म्याराथनको उपाधि मुसिकोटका दुर्गाराज बुढा मगरले जितेका छन् । गाउँपालिकाको कार्यालय परिसबाट आज बिहान १० बजे शुरु भएको ४६ किलोमिटरको म्याराथन दौड ४ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पुरा गर्दै बुढाले उपाधि जितेका हुन् ।  उनले सानीभेरी गाउँपालिकाका अर्जुन बस्नेतलाई ६ मिनेट अन्तरले पछि …

सम्बन्धित सामग्री

अर्जुन र राज्यलक्ष्मीले जिते गुरिल्ला म्याराथनको उपाधि

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजना गरिएको राष्ट्रिय 'सानीभेरी-मौराखारा गुरिल्ला म्याराथन'को पुरूषतर्फको उपाधि अर्जुन राई र महिलातर्फको उपाधि राज्यलक्ष्मी रावलले जितेका छन् । माओवादी सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ हरेक वर्ष आयोजना गरिने म्यारथनको यो छैठौं संस्करण हो।

गुरिल्ला म्याराथनको उपाधि हिमाल र हुमीले जिते

रूकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथनको उपाधि हिमाल बुढामगर र हुमी बुढामगरले जितेका छन्।

गुरिल्ला म्याराथनको उपाधि दुर्गाराज र सुनमायालाई

सानीभेरी गाउँपालिकाले सञ्चालन गरेको तेस्रो गुरिल्ला म्याराथनको उपाधि रुकुम पश्चिमका दुर्गाराज बुढा र

बस्नेतले जिते म्याराथनको उपाधि

प्रथम सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधि सानीभेरी–३, का अर्जुन बस्नेतले हात पारेका छन्। तीन घण्टा १६ मिनेटमा २३ किलोमिटर दूरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।