बायोग्यास प्रवद्र्धनमा निजी क्षेत्रमैत्री नीति र कार्यविधिको अभाव

नेपालमा बायोग्यास प्रविधिको प्रवद्र्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समयसापेक्ष अनुदान नीतिमा वृद्धि हुन नसक्नु तथा निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको विकास र विस्तारमा समस्या आएको सरोकारवालाहरुले बताएका छन् । नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २६औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा यस प्रविधिलाई अतिगरिब, सीमान्तकृत तथा पछाडि पारिएका समुदायमा पहुँच पु¥याउन …

सम्बन्धित सामग्री

निजी क्षेत्रमैत्री वातावरण बनाउँछौँ : प्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्‍याउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति निजी क्षेत्रमैत्री नरहेको नेपाल उद्योग वाणिज्य महासंघले ठहर गरेको छ । मौद्रिक नीतिले करिब आठ महिनादेखि बजारमा देखिएको तरलता संकटलाई थप दबाब...

बजेट निजी क्षेत्रमैत्री भएको भन्दै स्वागत

सरकारको आर्थिक वर्ष २०७९/८० सालको आय व्यय विवरण एवं बार्षिक बजेटमा निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाउँदै आएको मागलाई बजेटमा समेटिनु सकारात्मक  रहेको आरती स्ट्रीप्सले जनाएको छ ।उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी र नेपाल सरकारको जग्गा ५० वर्षसम्मको लागि भाडामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सराहनीय रहेको कम्पनीको भनाइ छ ।  आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा दे

निजी क्षेत्रमैत्री बजेटमा जोड

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा औद्योगिक विकास र निजी क्षेत्र प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा पेश गरेको विनियोजन विधेयक, २०७९ का सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने उल्लेख छ ।निजी क्षेत्र भने सरकारको घोषणा कार्यान्वयन चुनौतीपूर्ण रहेको निष्कर्षमा छ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर […]

प्रमुख दलका घोषणापत्र ‘निजी क्षेत्रमैत्री’

स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलले जारी गरेका घोषणापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकका रुपमा अघि सारिएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको घोषणापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छ ।संविधानमा समाजवादउन्मुख अर्थव्यवस्थालाई प्राथमिकता दिएका दलहरु यतिबेला निजी क्षेत्रलाई आर्थिक विकासमा […]

प्रमुख दलका घोषणापत्र ‘निजी क्षेत्रमैत्री’

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मुख्य राजनितिक दलले जारी गरेका घोषणापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकका रुपमा अघि सारिएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको घोषणापत्र निजी क्षेत्रमा आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छ । संविधानमा समाजवाद उन्मुख अर्थव्यवस्थालाई प्राथमिकता दिएका दलहरू यतिबेला […]

निजी क्षेत्रमैत्री बजार नीति बनाउन ध्यानाकर्षण

च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेशले निजी क्षेत्रमैत्री बजार नीति तथा कानुनहरुको अविलम्ब निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...

सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ : सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ।