बजेट निजी क्षेत्रमैत्री देखिए पनि कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपुर्ण भएको चेम्बरको निष्कर्ष

काठमााडौं, १७ जेठ । नेपाल चेम्वर अफ कमर्सले  बजेट निजी क्षेत्र मैत्रीे देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण रहेको बताएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलबाट प्रस्तुत आ.ब. २०७८/७९ को अनुमानित आय-व्ययको सार्वजनिक जानकारी वक्तव्य सम्वन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजी क्षेत्र मैत्री देखिएता पनि […]