काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार बिहान खुमलटारमा भेटवार्ता भएको छ। सत्तारुढ गठबन्धनको बैठकअघि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा प्रस्तुत गर्न दबाब बढाएपछि गठबन्धन बैठकमा तीन दलको […]