काठमाडौँ: सरकारले स्थानीय तहको संख्या बढाउन सक्ने भनी बिहीबार सर्वोच्च अदालतले गरेको आदेशलाई राष्ट्रिय जनता पार्टीले स्वागत गरेको छ।
स्थानीय तहको निर्वाचनमा भाग लिन विभिन्न तीन बुँदे सर्त अघि सारेको राजपा नेपाललाई सर्वोच्च अदालतको आदेशले राहत दिएको छ। राजपाले तराई-मधेसका जिल्लामा स्थानीय तह संख्या जनसंख्याको आधारमा निर्धार...