स्वास्थ्य चौकीमा जाँच गर्ने गर्भवतीलाई १० वटा अण्डा

तेह्रथुम - म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने उदेश्यले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।  स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १०...

सम्बन्धित सामग्री

सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।

कोहलपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।

बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज- बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउँछन् । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, […]

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

राँझा, १९ चैत । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी […]

गर्भधारणअघि के के स्वास्थ्य जाँच गर्ने ?

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिराखिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ र सोही अनुसार आवश्यक सतर्कता अपनाउन सहज हुन्छ । तर गर्भधारण गर्नुअघि पनि स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने कुरामा धेरैको हेक्का हुँदैन । महिलामा कुनै जटिल स्वास्थ्य समस्या भए गर्भधान गर्दा जोखिमपूर्ण अवस्था […]

गर्भवती महिलाको जाँच गर्न स्वास्थ्य शिविर

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गर्भवती महिलाको जाँच गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। त्यसक्रममा ५३ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएको शाखाकी स्वास्थ्यकर्मी मनमाया ओलीले जानकारी दिइन्। ओलीका अनुसार पहिलो दिन फागुन ८ गते वडा नम्बर ७ को चौगानफया आधारभूत स्वास्थ्य केन्द्रमा २१ जना गर्भवतीको अल्ट्रासाउण्ड गरिएको थियो। चेकजाँचमा संलग्न वरिष्ठ अनमी सरिता […]

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच

काठमाडौँ,१९ पुष । बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिरः भेषराज बस्नेत, रासस

सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र शुरु हुनु अघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाईने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र शुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाइने बताएका छन् ।

राष्ट्रपति भण्डारीले टिचिङमा स्वास्थ्य जाँच गरिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा स्वास्थ्य जाँच गर्नुभएको छ । नियमित स्वास्थ्य परीक्षण गर्नका लागि भण्डारी टिचिङ जानुभएको हो । उहाँ आज बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्किसक्नुभएको छ ।

नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना भएको छ । विश्वका विभिन्न देशसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरीको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो। केन्द्रमा त्यही नाका हुँदै काठमाण्डौ उपत्यका भित्रिने गाडीका चालक, सहचालक तथा  कर्मचारीको स्वास्थ्य जाँच गरिने छ । चन्द्रागिरीमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्...