गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिराखिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ र सोही अनुसार आवश्यक सतर्कता अपनाउन सहज हुन्छ । तर गर्भधारण गर्नुअघि पनि स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने कुरामा धेरैको हेक्का हुँदैन । महिलामा कुनै जटिल स्वास्थ्य समस्या भए गर्भधान गर्दा जोखिमपूर्ण अवस्था […]