मोरङको कानेपोखरीमा एमाले विजयी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ। कानेपोखरी निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट अध्यक्ष उम्मेदवार राजमति इङ्नामले ८ हजार ९ सय ७५ मतसहित जित निकालेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले ६ हजार ४६ मत पाएर दोस्रो स्थानमा सीमित भए। उनी २ हजार ९ सय २९ मतले पराजित भए। त्यसैगरि […]

सम्बन्धित सामग्री

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन । प्रमुखमा कांग्रेसलाई र उपप्रम्ुखमा माओवादी केन्द्रलाई पराजित गर्दै दुवै पदमा एमाले उम्मेदवार विजयी भएका हुन् ।  प्रमुखमा पदमा एमालेका केदारप्रसाद...

मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए […] The post मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रङ्गेली नगरपालिकामा एमाले विजयी

मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।  प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरेका छन् । नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वती देवी

मोरङको रंगेलीमा एमाले विजयी, दिलीप अग्रवाल फेरि बने मेयर

८ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल पुन: निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरे । अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी […]

मोरङको पथरी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा मोहनप्रसाद तुम्वापो १२ हजा ९५६ मत ल्याएर बिजयी भए । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका...

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।  प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार १ सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी...

मोरङको उर्लाबारीमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । उर्लाबारी यसअघि नेपाली काँग्रेसका खड्ग फागोले जितेका थिए । पुनः दोहोर्याएका फागो यस पटक एमालेका गंगा प्रसाद खरेलसँग पराजित भए । खरेलले १२ हजार १ सय ५६ मत ल्याएर विजयी बन्दा काँग्रेसका खड्ग बहादुर फागोले १० हजार २ सय ९० मत ल्याए । उर्लाबारीको उपमेयरमा पनि एमालेकै मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् । गत चुनावमा मेयरमा काँग

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ […]

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]