सर्ट फिल्म ‘थर्ड आई’ बन्ने

काठमाडौं : आशुतोष फिल्म्स् प्रोडक्सनको ब्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ। आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा शुभमुहुर्त गरिएको छ। फिल्मले विश्वमा रहेका दृष्टिविहीनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहीन हुन नपाउने कथा देखाउनेछ। लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला…

सम्बन्धित सामग्री

बालमनोविज्ञानमा बन्यो सर्ट फिल्म ‘किबोर्ड’

काठमाडाैँ – आचार्य गोपालबाट निर्देशित बाल मनोबिज्ञानमा आधारित सर्ट फिल्म ‘किवर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिस्ठानमा बाल पुस्तक प्रदर्शनी – २०८० को क्रममा प्रदर्शनी भएको हो। फिल्ममा अभिभावकको डिभर्स हुँदा बालबालिकाको मनोबिज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र जियान संगितमा रुची राख्छन्। उनी […]

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने

नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ ।  युवा पलायनको अवस्था डरलाग्दो हुँदै  गएको अवस्थालाई...

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न

चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ ।  २० वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गरेका ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन...

भ्यालेन्टाइन डेमा सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

काठमाडौं –भ्यालेन्टाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ। यो फिल्मलाई सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन्। ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । आज सार्वजनिक भएको ‘आराध्या’ मा ब्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न […]

सर्ट फिल्म 'उच्च शिक्षा' को टिजर सार्वजनिक

मगन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्म 'उच्च शिक्षा' को टिजर सार्वजनिक भएको छ ।

उत्कृष्ठ सर्ट फिल्म खोज्दै एनएनटीभी

काठमाडौं । उत्कृष्ट सर्ट फिल्म खोजी गर्दै नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिता गर्ने भएको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रम’bout बिहीबार काठमाडौँमा कार्यक्रम गरेर जानकारी दिइउो । कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न गर्नु पर्ने छ । सुनिल […] The post उत्कृष्ठ सर्ट फिल्म खोज्दै एनएनटीभी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

काठमाडौँ – दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ। स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो। प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री […]

नेपाली सर्ट फिल्म ‘शंका’ अमेरिकाबाट सार्वजनिक

काठमाडौँ – अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, […]

रोहितको निर्देशनमा बनेको सर्ट फिल्म ‘चेत’ उत्कृष्ट २० मा

६ माघ, काठमाडौं । सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ । जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो । […]

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता

राष्ट्रिय युवा संघ नेपालले ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको हो ।‘म केही गर्छु’ शीर्षकमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागीका लागि उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्क