काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ।
लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४ गते एक समारोहबीच यो सेवाको शुभारम्भ गरिएको हो।
‘खबर गरौं ११४५’ मा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित