काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको जमसेदपुरस्थित टाटा कम्पेक्सको मैदानमा आज साँझ सवा ७ बजे नेपाल र भारत प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताअघि नेपाली टोलीका प्रशिक्षक दर्शन भक्तराजले सहभागी तीनवटै टिमबीच उत्तिकै प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे।
'बंगलादेश र भारत बलियो टिम भए पनि नेपाल…