३१ वैशाख, काठमाडौं । अक्सिजन उद्योगहरुमा बिजुली आपूर्ति अनियमित भएको गुनासो आएपछि प्रधानमन्त्रीका विकास विज्ञसहित नेपाल विद्युत प्राधिकरणको टोलीले राजधानीका ग्यास उद्योगहरुको निरीक्षण गरेको छ ।
टोलीले लगनखेलको सगरमाथा अक्सिजन, लुभुको सोपान अक्सिजन र हरिसिद्धिको अर्को …