सुदूरपश्चिमका प्रदेश सभा सदस्यले लिए शपथ, सोमबार बैठक आह्वान

कैलाली : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। शुक्रवार सुरुमा प्रदेश प्रमुख देवराज जोशीले अछामबाट निर्वाचित सांसद मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए। लगत्तै रावलले अन्य ५२ सदस्यहरूलाई प्रदेश सभा भवनमा शपथ ग्रहण गराएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ५ र नेपाली कांग्रेसका एक जना…

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभा बैठक आह्वान

गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। आगामी शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी प्रदेश सभा बैठक आह्वान

लुम्बिनीः फागुन १८ गतेका लागि प्रदेश सभा बैठक आह्वान

दाङ – लुम्बिनी प्रदेशको तेस्रो अघिवेशन आह्वान भएको छ। फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठक आज

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो ।  प्रदेश

बागमती प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बोलाउने तयारी

निर्वाचन आयोगले बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन बुझाएसँगै प्रदेश सभा बैठक बोलाउने तयारीमा प्रदेश सरकार जुटेको छ । आउँदो १८ पुसमा पहिलो बैठक आह्वान गर्ने तयारी गरिएको छ...

बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।  निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...

काँग्रेसद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ। मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मत परिणाम आइसकेको छ। काँग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले […] The post काँग्रेसद्वारा कार्यसम्पादन समिति बैठक आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश-१ को नामका लागि बैठक आह्वान

विराटनगर । प्रदेश-१ नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक बोलाए हुन् । दलहरू नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाए । सभामुखले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभाको बैठक साउन ८ गते […]

लुम्विनी प्रदेश सभा : पाँच महिनादेखि संसद चलेन

काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ । विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्रीमाथि गरेको कारबाही सदर नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको छ […]

बागमती प्रदेशसभाको बैठक आह्वान

लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।संसद सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए ।उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथ

प्रदेश २ : फेरि स्थगित भयो प्रदेश सभा बैठक

प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।  बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।  यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक असार २५ गते दिउँसो १ बजेसम्म...