चार वर्षदेखि थलियो लेखनाथस्थित कभर्ड हल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।...

सम्बन्धित सामग्री

नाम मात्रैको लेखनाथ रङ्गशाला

पोखरा- सिमसिम पानी परिरहेको थियो । लेखनाथ रङ्गशालाको छेउपट्टि मङ्गलबार बिहान बालबालिका कराँते सिकिरहेका थिए । रङ्गशालाको रनिङ ट्रयाक हिलाम्मे भएकाले अभ्यासपूर्व उनीहरु दौडन भने पाएनन् । कभर्ड हलमा प्रशिक्षण लिनु त टाढाको कुरा भयो । प्रशिक्षक हेमन्त विकले छ वर्षदेखि खुला आकाशमुनि कराँते सिकाउँदै आएको सुनाए । “घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल […]

कभर्ड हल निर्माण सुरु

दुुई वर्षदेखि रोकिएको हुम्ला कभर्ड हलको निर्माण कार्य पुन: अगाडि बढ्ने भएको छ ।