कभर्ड हल निर्माण सुरु

दुुई वर्षदेखि रोकिएको हुम्ला कभर्ड हलको निर्माण कार्य पुन: अगाडि बढ्ने भएको छ ।

सम्बन्धित सामग्री

डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]

कभर्ड हल निर्माणमा म्याद सकियो, काम सकिएन

भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको कभर्ड हल दुई पटक म्याद थप गर्दासमेत निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन। विभिन्न बहाना बनाउँदै निर्माण कम्पनी श्यामसुन्दर अभिषा जेभीले काम नगर्दा कभर्ड हल समयमा निर्माण पूरा हुन नसकेको हो।

आठ वर्षपछि बन्यो कभर्डहल

मुसीकोट नगरपालिका–१ बराहटाकुरामा ८ वर्षपछि कभर्ड हल निर्माणले पूर्णता पाएको छ । कभर्डहल निर्माण २०७० सालदेखि सुरु भएको थियो । निर्माण सुरु भएको केही वर्षमा ७२ लाख १६ हजार रुपैयाँ खर्चिंदै कभर्डहलको आधारभूत काम गरिएको थियो ।

कभर्ड हल निर्माण सुरु

यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो। उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो।

सागका लागि किर्तिपुरमा अत्याधुनिक कभर्ड हल निर्माण सुरु

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank