काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्।
आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महाराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।
शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि