गैरआवासीय नेपाली सङ्घ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाललाई सघाउन करिब रु तीन करोड १६ लाखभन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ । ती सामग्री गत शुक्रबार अमेरिकी सेनाको जहाजमार्फत नेपालका लागि पठाइएको र मङ्गलबार नेपाल आइपुग्ने समय तालिका रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिनुभयो । ती …