कछुवा बेच्न लाग्दा तीन पक्राउ

संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान …

सम्बन्धित सामग्री

२३ कछुवासहित दुईजना पक्राउ

काठमाडौँ । २३ वटा छत कछुवासहित प्रहरीले गएको बिहीबार दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-६, बौद्धस्थित सिद्धार्थ ओरालोनजिकबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौँको टोखा नगरपालिका–३, टोखा घर भएका २१ वर्षीय रमेश डङ्गोल र टोखामा बस्दै आएका सुनसरीको बह्राक्षेत्र नगरपालिका-९, प्रकाशपुरका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा […]

२३ ओटा छत कछुवा सहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डङ्गोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त […]

काठमाडौंबाट २३ ओटा कछुवा सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिहीबार जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

जीवित कछुवाको बच्चासहित दुई पक्राउ

कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।...

अवैध रुपमा कछुवा ओसारपसारमा संलग्न दुई जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतवार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे…

१० कछुवासहित दुईजना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले कछुवासहित दुईजनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरको टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैध रूपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।प्रहरी पक्राउ उनीहरुसँग कछुवासहित, विभिन्न कम्पनीका मोब

सुनौलो कछुवासहित युवक पक्राउ

काठमाडौंको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती छन् । प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा पक्राउ परेका आशिष थापाको साथबाट एउटा सुनौलो रंगको कछुवा बरामद गरेको छ ।आशिषले सुनौलो कछुवा बेच्न २० लाखमा डिल गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए । आरोपमाथि थप अनुसन्धान र कानुनी क

कछुवा बेच्न लाग्दा ३ जना पक्राउ

संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्

दाइजोमा २१ वटा नङ भएको कछुवा मागेपछि दुलाहा प्रहरी हिरासतमा

भारतको महाराष्ट्रमा रहेको औरंगाबादमा एक दुलाहा पक्राउ परेका छन् । उनी तथा उनको परिवारविरुद्ध प्रहरीसमक्ष जाहेरी परेको थियो ।  ती पुरुषले २१ वटा नङ भएको कछुवा र कालो लाब्राडोर कुकुर दाइजोमा मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  ती पुरुष सेनामा जवान छन् र गत फेब्रुअरी महिनामा उनले एक महिलासँग टीकाटालो गरेका थिए ।  टीकाटालोमा दुलहीको परिवारले उनलाई दुई लाख भारु नगद तथा १० ग्राम सुन दिएको थियो ।  टीकाटालोपछि पनि दुलाहाको परिवारले दुलहीको परिवारसँग १० लाख भारु लिएको थियो । उ...

आठ केजीको कछुवासहित ४ जना पक्राउ

मोरङ। करिब ८ केजी तौल भएको कछुवासहित कछुवा ओसारपसारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरीले शनिबार राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका–१ का जीवन गुरुङ, सुनवर्षी नगरपालिकाका मेघराज थापा, निरज खडका र आकाश रायमाझी रहेका छन्। आवश्यक कारवाहीको लागि उनीहरुलाई सवडिभिजन वन कार्यालयमा बुझाइएको छ।