काठमाडौं : नेपाल प्रहरीले कछुवासहित दुईजनालाई पक्राउ गरेका छ। प्रहरी प्रभाग कोटेश्वरको टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैध रूपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।प्रहरी पक्राउ उनीहरुसँग कछुवासहित, विभिन्न कम्पनीका मोब