खच्चड व्यवसायबाट लाखौंको आम्दानी

हुम्लामा खच्चड व्यवसाय आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । भौगोलिक विकटता र राष्ट्रिय सडक सञ्जाल नहुँदा खच्चड व्यवसायीले राम्रो आम्दानी गर्ने गरेको हो । देशका अन्य भूभागमा खच्चड व्यवसाय लोप हुने अवस्थामा पुगेका बेला हुम्लामा भने यसले आयस्रोतमा टेवा पु¥याएको छ । हवाई मार्गबाट सामान ढुवानी गर्दा निक्कै महँगो हुने भएकाले यहाँका व्यवसायी खच्चडमै आकर्षित हुने गरेका छन् ।

सम्बन्धित सामग्री

म्याग्दीमा पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान

१७ साउन, पोखरा । म्याग्दीको मालिका गाउँपालिका-२, रुमका घामबहादुर विक लामो समय वैदेशिक रोजगारमा बिताए । अब नेपालमै केही गर्ने भनेर गत वर्षमात्रै फर्किएका उनले पाँच वटा खच्चड किनेर ढुजानी व्यवसाय सुरु गरेका थिए । विकट ठाउँमा बसाईं भएकाले खच्चड व्यवसायले राम्रो आम्दानी पनि दिइरहेको थियो । परिवार खुसी नै थियो । तर, मंगलबार बिहान […]