सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन्। शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन्।...

सम्बन्धित सामग्री

आजदेखि खुले सरकारी कार्यालय (भिडिओ)

काठमाडाैं ।  तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरु खुलेका हुन् ।   साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो । गत बिहीवार कात्तिक […]

सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने

आजदेखि सरकारी कार्यालय खुल्दैछन् । तिहार पर्वको बिदापछि आजबाट सरकारी कार्यालय खुल्न लागेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।   गएको बिहीवार कात्तिक १५ गत...

सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने

आजदेखि सरकारी कार्यालय खुल्दैछन् । तिहार पर्वको बिदापछि आजबाट सरकारी कार्यालय खुल्न लागेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।   गएको बिहीवार कात्तिक १५ गत...

आजदेखि कार्यालय समय ५ बजेसम्म

काठमाडौं । आजबाट सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म नै खुल्ने भएका छन् । सरकारले यसअघि कात्तिक १६ गतेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन गर्ने समय तय गरेको थियो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ । माघ १६ पछि भने […]

भोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

१५ कात्तिक, काठमाडौं । भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डले संविधानमा संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा भाग नलिएपनि बिथोल्ने अधिकार कसैलाई नभएको चेतावनी दिएका छन्। आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ। थप नेप्से परिसूचक ७.३२ अंकले बढेको छ। ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने

काठमाडौं : आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्। तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्। यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार

आजबाट सरकारी कार्यालय खुल्ने समय घट्यो

आज कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।आज कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १६ देखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर वर्षभरि हुने सार्वजनिक विदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गरेको छ । जस अनुसार नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने उल्लेख छ।

अचम्मका सरकारी कार्यालय : दिनमा दुई घण्टा मात्रै खुल्छन् ! - Naya Patrika

दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यहाँ यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अंगका रुपमा रहेको छ – अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी...पूरा पढ्नुहोस् »