धादिङमा वृद्ध दम्पती हत्या आराेपमा दुई किशोर पक्राउ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीमा भएको वृद्ध दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मुलपानीको आहालेगाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगरको हत्या गरिएको अवस्थामा घरमै शव...