काठमाडौं । राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति ती युवतीलाई चार जना पुरुषले सामूहिक बलात्कार गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले घटनामा संलग्न तीन र होटल सञ्चालकसमेत गरी चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । पक्राउ […]
The post बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.