१९ मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ …
दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड(वर्णशंकर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ […]
२००८ सालको इन्द्रजात्रापछि काठमाडौँको मुटु मानिने वसन्तपुर डबलीमा एउटा नाटक मञ्चन गरियो। नाम थियो– किसान। करिब एक महिना मञ्चन गरिएको नाटकमा दृष्टिविहीन सुरदासको अभिनय गरेका थिए, किलागलः घर भएका १२ वर्षीय एक किशोर। जसले स्टेजमा सन्देशमूलक गीत गाउँदै जीवन्त अभिनय गरे। उनको स्वरको प्रशंसा भयो। किलागलःमा उनी सानु बाबुको उपनामले चिनिन्थे। वसन्तपुर डबलीमा एक महिना […]
काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर बनेको छ । असंवैधानिक रुपमा होटलमा सपथ लिएर मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो । आफू अनूकुल माहोल नबन्ने पक्का भएकाले उनले बुधबार राजीनामा दिएका हुन् । हरेक […]