कामदारले ज्याला नपाएपछि उजुरी

सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।

सम्बन्धित सामग्री

काम गरेको ज्याल नपाउँदा जिल्ला प्रशासन कार्यालयमा उजुरी

हुम्लाको सिमकोट गाउँपालिका ७ को डाडाफयामा रहेको चुक्याडी खानेपानीको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । आर्थिक वर्ष ०७८/७९ को लापा संस्थाबाट सञ्चालन भएको योजनाको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जेठ ९ गते उजुरी दिएका हुन् ।

कामको ज्याला नपाएपछि प्रशासनमा उजुरी

बाजुरा : काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार ...