काठमाडौं । नेकपा एमालेका प्रचारविभाग प्रमुख योगेश भट्टराईले १० बुँदे सहमति सबै ठाउँमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग उनले कतिपय ठाउँमा कार्यान्वयन नहुँदा पार्टीका काम अबरुद्ध भएको समेत सुनाए ।
“मलाई विश्वास छ कि सबै ठाउँमा कार्यान्वयन हुनेछ । हुँदै पनि छ । तर,...