राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

२३ असार, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे । केही दिनअघि संगठनका अर्का महासचिव दीपेश शाह पनि राप्रपामा प्रवेश […]

सम्बन्धित सामग्री

विद्यार्थी राजनीतिबाट उदाएका यी नयाँ सांसद : कस्ता छन् शैक्षिक मुद्दा?

काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट चुनिएर केही पूर्व विद्यार्थी नेता संसदमा देखिँदैछन्। विद्यार्थी राजनीतिबाट चर्चा कमाएका केही चिरपरिचित अनुहार यसपालिको संसदमा देखिन लागेका हुन्।एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे पहिलोपटक संसद् प्रवेश गर्दैछन्। पाल्पा क्षेत्र २ मा उनी एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भोजेन्द्रबहादुर कुँवरलाई हराउँदै विजयी भए। उनी अनेरास्ववियुका पूर्वअध्य

थापाको राप्रपा नेपाल छाडेर विद्यार्थी नेताहरू गए लिङ्देनको राप्रपामा

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारी बिहीबार राप्रपामा प्रवेश गरेका छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवार र अधिकारी दुवैलाई आज राप्रपामा स्वागत गरेका हुन्। यसअघि विद्यार्थी संगठनका अर्का महासचिव दिपेश शाह राप्रपामा प्रवेश गरिसकेका थिए।विद्यार्थी संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन्। उनी राप्रपा महाधिवेशनमा अध्यक्षमा उठेका थ

राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

काठमाडौँ। कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन्। बिहीबार उक्त संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे।

थापानिकट विद्यार्थी संगठनका अध्यक्ष र महासचिव लिङ्देनको राप्रपामा

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । बिहीबार नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् । केही दिनअघि संगठनका अर्का महासचिव दिपेश […] The post थापानिकट विद्यार्थी संगठनका अध्यक्ष र महासचिव लिङ्देनको राप्रपामा appeared first on राजधानी राष्ट्रिय दैनिक.