संसदीय समितिले मलेसियाका सांसदहरूसँग अनुभव साट्दै संसदीय समिति

काठमाडौँ। नेपाल भ्रमणमा रहेका मलेसियाका सांसदहरूसँग नेपालका सांसदहरूले अनुभव साट्दै छन् । यस निम्ति संसदीय समितिले औपचारिक बैठक राखेको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मंगलबार बिहान ११ बजे बस्दै छ । सिंहदरवार स्थित उक्त समितिको सभाकक्षमा बस्ने बैठकमा ‘मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको बारे अनुभव आदानप्रदान’ गर्ने कार्यसूची छ […]